आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज (७ माघ २०८०, आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। आइतबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ २१ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४४ रुपैयाँ ४० पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ०५ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ २२ पैसा छ भने बिक्री दर १६८ रुपैयाँ ९८ पैसा छ। अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ४६ पैसा छ भने बिक्री दर ८७  रुपैयाँ ८५ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९८ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ८७ पैसा छ। सिंगापुर डलर १ को खरिद दर ९८ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ३७ पैसा छ। जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर ९ रुपैयाँ छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ४४ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ५२ पैसा छ।

साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ३६ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ५२ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३८ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५४ पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ ११ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ २७ पैसा छ। मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ ११ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २४ पैसा छ। साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९५ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९९ पैसा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर