सुन तोलामा पाँच सय रुपैयाँले बढ्यो

काठमाडौं ।  सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलाको १ लाख १८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख १७ हजार पाँच सय रुपैयाँ रहेको थियो । आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँ बढेको छ । आज चाँदीको भाउ तोलाको १ हजार ३ सय ९५ रुपैयाँ रहेको निर्धारण गरिएको महासङ्घले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर