बनेपा नगरपालिका–९ का वडाध्यक्ष १५ लाख रुपैयाँ घुससहित पक्राउ

काठमाडौं ।  काभ्रेपलाञ्चाेकको बनेपा नगरपालिका–९ का वडाध्यक्ष नृपेश बादे, १५ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  वडाध्यक्ष बादेलाई गएराति भक्तपुर मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरेको हो ।  आयोगका अनुसार घर बाटो सिफारिस गर्न भन्दै घुस रकम लिइसकेको अवस्थामा बादेलाई पक्राउ गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर