राप्रपाका निरञ्जन थापाले उम्मेदवारी फिर्ता

काठमाडौं ।  राप्रपाका निरञ्जनकुमार थापाले राष्ट्रियसभा सदस्य पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।

उनले लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दिएको आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । आगामी ११ माघमा राष्ट्रियसभा सदस्य चयनका लागि निर्वाचन हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर