सुनको भाउ तोलामा ३ सय रुपैयाँ घट्यो

काठमाडौं ।  सुनको भाउ आज पनि घटेको छ । हिजोको तुलनामा आज सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको हो । हिजो तोलाको एक लाख १८ हजार ६ रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १८ हजार ३ सय रुपैयाँ कम भएको छ ।

अस्तिको तुलनामा हिजो सुनको भाउ तोलामा एक सय रुपैयाँ घटेको थियो ।  चाँदीको भाउ भने आज स्थिर छ । हिजोजस्तै आज पनि चाँदीको भाउ तोलाको एक हजार ४ सय १० रुपैयाँ तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर