बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज २५ पुस २०८०, बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।  बुधबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ६९ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ २९ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४५ रुपैयाँ ०९ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ७५ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ७४ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ५० पैसा छ। अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ८१ पैसा छ भने बिक्री दर ८९  रुपैयाँ २१ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९९ रुपैयाँ २३ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ६८ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९९ रुपैयाँ ७२ पैसा छ भने बिक्री दर १०० रुपैयाँ १७ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ २१ पैसा छ भने बिक्री दर ९ रुपैयाँ २५ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ६० पैसा छ।

साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ३८ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ५४ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४० पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५६ पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ १३ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ २९ पैसा छ। मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ ५८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७० पैसा छ। साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ०५ पैसा छ भने बिक्री दर १० रुपैयाँ १० पैसा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर