प्राधिकरणका अध्यक्ष खनालले राजीनामा दिए
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । खनालले मंगलबार सञ्चारमन्त्री रेखा शर्मासमक्ष बुधबारदेखि लागू हुने गरी राजीनामापत्र बुझाएका हुन् । खनालको कार्यकाल आगामी साउन पहिलो सातासम्म थियो ।
प्रतिक्रिया