आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (२२ पुस २०८०, आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।  भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। आइतबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ७५ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ३५ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४४ रुपैयाँ ८६ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ५१ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७ रुपैयाँ ९८ पैसा छ भने बिक्री दर १६८ रुपैयाँ ७३ पैसा छ। अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ६४ पैसा छ भने बिक्री दर ८९  रुपैयाँ ०४ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९९ रुपैयाँ २७ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ७२ पैसा छ। सिंगापुर डलर १ को खरिद दर ९९ रुपैयाँ २७ पैसा छ भने बिक्री दर १०० रुपैयाँ १५ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ १४ पैसा छ भने बिक्री दर ९ रुपैयाँ १८ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ५६ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ६४ पैसा छ।

साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४० पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ५६ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५८ पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ १४ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३१ पैसा छ। मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६५ पैसा छ। साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ०७ पैसा छ भने बिक्री दर १० रुपैयाँ १२ पैसा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर