‘टुटल’का संस्थापक शिक्षित भट्ट पक्राउ

काठमाडौँ । राइड शेयरिङ एप ‘टुटल’का संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले भट्टलाई बिहीबार राति पक्राउ गरेको हो ।

उनीमाथि कम्पनी बेचेर आएको रकम आफ्ना साझेदारहरूलाई नदिएको आरोप छ। सोही आरोपमा जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । भट्टमाथि थप अनुसन्धान गर्न काठमाडौँ प्रहरीले म्याद थपका लागि जिल्ला अदालत लगिएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर