निर्वाचन अधिकारीको निर्णयविरुद्ध ट्रम्पद्वारा मुद्दा दायर

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले माइनका शीर्ष निर्वाचन अधिकारीले राज्यको प्राथमिक मतपत्रमा उपस्थित हुन अयोग्य ठहर गरेको निर्णयविरुद्ध मुद्दा दायर गरेका छन् ।

युएस मेन सेक्रेटरी अफ स्टेट शेन्ना बेलोजले ट्रम्पलाई अमेरिकी क्यापिटलमा भएको २०२१ आक्रमणमा उनको भूमिकाको लागि डिसेम्बर २८, २०२३ मा अर्को वर्षको अमेरिकी राष्ट्रपतिको प्राथमिक चुनावमा राज्य मतपत्रबाट अयोग्य घोषित गर्ने निर्णय गरेका थिए । ट्रम्प अभियानले यो निर्णयपछि माइनको राज्य अदालतहरूमा बेलोसको निर्णयलाई अपिल गर्ने बताएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर