उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त (सूचीसहित)

काठमाडौं । न्यायपरिषदले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ भने १६ जना न्यायाधीशको सरुवा गरेको छ ।

परिषद्को बुधबार बसेको बैठकले उच्च अदालतमा २६ जना जिल्ला न्यायाधीश, चारजना न्याय सेवाका सरकारी कर्मचारी र नौजना कानुन व्यवसायीलाई न्यायाधीश नियुक्त गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर