वेस्टह्याम र ब्राइटनको गोलरहित बराबर

काठमाडौं ।  इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम र ब्राइटनले बराबरी खेलेका छन् । गएराति भएको खेलमा वेस्टह्याम र ब्राइटनले गोलरहित बराबरी खेलेका हुन् ।

बराबरीसँगै वेस्टह्याम २० खेलमा ३४ अङ्कका साथ तालिकाको छैठौँ स्थानमा र ब्राइटन समान खेलमा ३१ अङ्कका साथ सातौँ स्थानमा उक्लिएको छ । प्रिमियर लिगमा २० खेलमा ४५ अङ्कका साथ लिभरपुल शीर्ष स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर