आज र भोलि सार्वजनिक बिदा

काठमाडौं । आज सोमबार इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमस डे भएकाले सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका अनुसार भोलि मंगलबार किराँत समुदायको उधौली पर्व, योमरी पुन्ही, ज्यापू दिवस (धान्य पूर्णिमा) परेकाले सार्वजनिक बिदा दिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर