आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ३३ पैसा रहेको छ । त्यस्तै, खरिदमा भने अमेरिकी डलर १३२ रुपैयाँ ७३ पैसा तोकिएको छ ।

यसैगरी युरोपियन युरो एकको खरिद दर १४६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४७ रुपैयाँ १ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमा ९० रुपैयाँ ३५ पैसा र बिक्रीमा ९० रुपैयाँ ७६ पैसा पर्नेछ ।

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ३९ पैसा र बिक्री दर ३५ रुपैयाँ ५५ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५८ पैसा तोकिएको छ ।

Binimaya.JPG


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर