कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु

काठमाडौं । चीनको हेलोङजियाङमा कोइला खानी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तको जिक्सी शहरमा कोइला खानी दुर्घटना भएको हो।

जिक्सीको हेङ्शान जिल्लाको कुन्युआन कोइला खानीमा दुर्घटना भएको बताइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर