पश्चिमी मंगोलियामा माइनस ५० डिग्री सेल्सियस तापक्रम

काठमाडौं ।  देशको मौसम अनुगमन एजेन्सीकाअनुसार पश्चिमी मङ्गोलियाको तापक्रम माइनस ५० डिग्री सेल्सियसमा झरेको छ । यस वर्षकै यो सबैभन्दा बढी चिसो हो ।

गत हप्ताको सुरुदेखि रूसको साइबेरियाबाट सुरु भएको चिसो मङ्गोलियाका अधिकांश स्थानमा रहेको छ । चिसो लहर आज पनि पनि जारी रहने अनुमान गरिएको छ ।

मौसम एजेन्सीकाअनुसार, डिसेम्बर २६, १९९६ मा मङ्गोलियाको इतिहासमा सबैभन्दा चिसो मापन गरिएको थियो । त्यसताका तापक्रम माइनस ५५.६ डिग्रीमा झरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर