प्रि-ओपन सेसनमा नेप्से सूचक ७.४५ विन्दु बढ्यो

काठमाडौं ।  प्रि-ओपन सेसनमा नेप्से सूचक ७.४५ विन्दुले बढेको छ । यससँगै नेप्से सूचक २११३.९४ अंकमा आएको छ । यो सेसनमा ३१ लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
कुल ६६ कम्पनीको १२ हजार ६९२ कित्ता सेयर कारोबार भएको छ। जसमा ४७ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १२३ वटा कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर