मौसम : देशभर आंशिक बदली रहने

काठमाडौं ।  हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशभरको मौसम आंशिक बदली रहनेछ । केही ठाउँको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रातिको मौसम पनि दिउँसोजस्तै रहनेछ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर