पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जाने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जाने भएका छन्।

नेपालको पश्चिम र मध्य क्षेत्रको केही जिल्लाहरुको भ्रमणका लागि आगामी हप्ता पूर्वराजा शाह भैरहवा जाने उनको संवाद सचिव डा= फणिराज पाठकले जानकारी दिएका छन्। उनका अनुसार पूर्वराजा शाहसँगै उनकी पत्नी पूर्वबडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह पनि जानेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर