सुनको भाउ प्रति तोलामा एक हजार तीन सय रुपैयाँ घट्यो

काठमाडौं । आज आइतबार सुनको भाउ प्रति तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ ।

गत शुक्रबार तोलामा एक लाख १९ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा एक हजार तीन सय रुपैयाँले घटेर १ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ घटेर एक हजार चार सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर