शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज (३० मंसिर २०८०, शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। शनिबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ११ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४५ रुपैयाँ २४ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ९० पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६९ रुपैयाँ १६ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ९५ पैसा छ। अस्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैयाँ ०६ पैसा छ भने बिक्री दर ८९ रुपैयाँ ४६ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९९ रुपैयाँ ०४ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ४९ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९९ रुपैयाँ ७१ पैसा छ भने बिक्री दर १०० रुपैयाँ १६ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३५ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ३९ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ६४ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ७३ पैसा छ।

साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ३२ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ४८ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३४ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५१ पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ ०८ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ २४ पैसा छ। मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५० पैसा छ। साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ २२ पैसा छ भने बिक्री दर १० रुपैयाँ २६ पैसा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर