पेट्रोलियममा घटेको मूल्य लागू

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो । नयाँ मूल्यसूची अनुसार अब उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ६७ र डिजेल/मट्टितेल प्रतिलिटर १ सय ५७ रुपैयाँ पर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर