विभिन्न २५ वटा सेवामा हडताल गर्न निषेध

काठमाडौं । सरकारले विभिन्न २५ वटा सेवामा हडताल गर्न निषेध गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले विभिन्न २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गरिएको जनाएको हो । सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी २५ वटा सेवामा हडताल गर्न निषेध गरेको हो ।

निषेध गरिएका आवश्यक सेवा क्षेत्रमा डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्ने यातायात सेवादेखि इन्टरनेट सेवासम्म छन् ।

आवश्यक-सेवामा-हडताल-निषेध-सम्बन्धी-सूचना-४२-८-२४_page-0001-1702572195.jpg

आवश्यक-सेवामा-हडताल-निषेध-सम्बन्धी-सूचना-४२-८-२४_page-0002-1702572195.jpg

आवश्यक-सेवामा-हडताल-निषेध-सम्बन्धी-सूचना-४२-८-२४_page-0003-1702572196.jpg


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर