एस्टोन भिल्लाले आर्सनललाई हरायो

काठमाडौं ।  इङ्लिस प्रिमियर लिग फुटबलमा एस्टोन भिल्लाले आर्सनललाई हराएकाे छ । गएराति भएकाे खेलमा आर्सनल एस्टोन भिल्लासँग १-० गाेल अन्तरले पराजित भएकाे हाे । जितसँगै एस्टोन भिल्लाले आर्सनलसँगको अङ्क दूरी घटाएको छ । दोस्रो स्थानमा धकेलिएको आर्सनलको ३६ अङ्क छ भने एस्टोन भिल्लाको ३५ अङ्क छ ।

गएराति भएका अरु खेलमा म्यानचेस्टर युनाइटेड बर्नमाउथसँग ३–० ले पराजित भएको छ भने सेफिल्ड युनाइटेडले बेनफोर्डलाई १–० गोल अन्तरले हराएकाे छ । यस्तै, ब्राइटन र बर्नली तथा वुल्भ्स् र नटिङ्घम फरेस्टले एक-एक गोलको बराबरी खेलेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर