दुर्गा प्रसाईंको घाँटीको शल्यक्रिया गर्ने तयारी

काठमाडौं ।  स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंको घाँटीमा समस्या देखिएको छ। उनको घाँटीमा समस्या देखिएकाले शल्यक्रिया गर्ने तयारी भएको प्रसाईंको सचिवालयले जनाएको छ।

झापास्थित आफ्नै बीएन्डसी अस्पतालमा शल्यक्रिया हुन लागेको हो।अब उनलाई ९ दिनसम्म नबोल्न चिकित्सकहरूले राय दिएका छन्। प्रसाईंको यसअघि पनि घाँटीको शल्यक्रिया भएको थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर