युद्धविरामको दोस्रो दिन हमासले थप १७ बन्धक रिहा

काठमाडौं । गाजामा युद्धविरामको दोस्रो दिन हमासले थप १७ बन्धकलाई रिहाइ गरेको छ ।

हमासले आइतबार १३ इजराइली र चार थाइ बन्धकलाई मुक्त गरेको हो । बदलामा इजरायलले थप ३९ प्यालेस्टिनी कैदीलाई रिहा गरेकोे जनाइएको छ ।

हमासले गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा लगभग २ सय ४० जनालाई अपहरण गरेको थियो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर