आज दुर्गा फोर्सको गौशालामा विरोध प्रदर्शन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानले आज पशुपति गौशालामा विरोध कार्यक्रम गर्ने भएको छ । आइतबार सांस्कृतिक कार्यक्रम गरेको महाअभियानले आज सोमबार पशुपति गौशालामा विरोध कार्यक्रम गर्ने भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर