दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण मुद्दा दर्ता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । भक्तपुरस्थित निवासमा नजरबन्दमा परेका प्रसाईले बन्दीप्रत्यक्षीकरण मुद्दा दायर गरेका हुन।

अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षबाट मुद्दा दायर गरेका हुन्। सो मुद्दाको आइतबार सुनवाइ हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर