संघीय राजधानीमा राजनीतिक चहलपहल बढिरहेका बेला भूकम्पको पिल्साईमा परेको जाजरकोट अवस्था (तस्बिरमा)

संघीय राजधानीमा आन्दोलनको लहर चलिरहेको बेला भूकम्पले थिलोथिलो परेको जाजरकोट…..। चिसो मौसम बढेसँगै भूकम्पपीडितहरूको मृत्यु हुन थालेको छ । भूकम्पपीडितहरूलाई राहतको आवश्यकतातर्फ सरोकारवालाहरूको ध्यान पुग्न सके पीडितहरूको घाउमा सामान्य भएपनि मल्हम लाग्ने स्थानीय वासिन्दाहरू बताउँछन् ।

 

 

           

तस्वीर सौजन्य : जानकी शाही

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर