सामाजिक सञ्‍जालको प्रयोग निर्देशिका-२०८० सार्वजनिक

काठमाडौं ।  सामाजिक सञ्‍जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका २०८०’ को पूर्णपाठ सार्वजनिक भएको छ । सरकारले बनाएको उक्त निर्देशिका परिमार्जनसहित मन्त्रिपरिषद्बाट स्वीकृत भई पूर्णपाठ सार्वजनिक गरिएको हो । सरकारले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशिका बनाएको उल्लेख गरिएको छ ।

सो निर्देशिका सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न तथा सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र सामाजिक सञ्जालका प्रयोगकर्ताको स्वनियमनलाई प्रवर्द्धन गर्न ल्याइएको सरकारले जनाएको छ । उक्त निर्देशिका सात पृष्ठ र १५ बुँदामा प्रकाशित छ ।

निर्देशिकाको पूर्णपाठ :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर