१०० रन नपुग्दै भारतका ३ खेलाडी आउट

काठमाडौं ।  आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे फाइनलमा अस्ट्रेलियासँगकाे खेलमा भारत दबाबमा देखिएकाे छ ।

हैदराबादमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले १०० रन नजाेड्दै ३ विकेट गुमाएकाे छ । भारतका कप्तान राेहित शर्मा ४७, शुभमन गिल र श्रेयस अय्यर समान ४ रनमा आउट भए । अहिले क्रिजमा विराट काेहली र केएल राहुल छन् । काेहली ३४ र राहुल १० रन बनाएर खेलिरहेका छन् । १६ ओभरकाे खेल सकिँदा भारतले ३ विकेट गुमाएर १०१ रन बनाएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर