महिला टी–२० सिरिज: दोस्रो खेलमा हङकङको सामना गर्दै नेपाल

काठमाडौं ।  चार  देश सम्मलित महिला टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा आज (बिहीबार) नेपालले हङकङसँग खेल्दैछ। नेपाल र हङकङको खेल हङकङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछ। नेपाल र हङकङबीचको खेल नेपाली समयानुसार बिहान ११:४५ बजेदेखि सुरु हुनेछ। दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछन्।

नेपालले पहिलो खेलमा हार बेहोरेको थियो। बुधबार भएको खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर