मिनीबस र ट्रक आपसमा ठोक्किँदा २२ जनाको मृत्यु

काठमाडौं ।  जिम्बाब्वेको दोस्रो ठूलो शहर बुलावायो नजिकै मङ्गलबार राति  मिनीबस र ट्रक आपसमा ठोक्किँदा २२ जनाको मृत्यु छ ।बुलावायो–बीटब्रिज रोडमा बस र यात्रु सहितको  ट्रक ठोक्किएका थिए ।मिनिबसका चालक सहित सबै २२ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ट्रकमा सवार दुई जना घाइते भएको जिम्बाब्वेको दैनिक पत्रिका द हेराल्डले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर