तिहारको बेला भक्तपुरमा गरगहना तथा नगद चोरी

काठमाडौं ।  भक्तपुरको सूर्यबिनायक नगरपालिका-२ बालकोटस्थित शिब मार्गमा चोरी भएको छ ।

सो स्थानमा डेरा गरी बस्ने रामेछाप सुनापती गाउँपालिका घर भएकी ४२ वर्षीया सरुना दाहालको पुजा कोठामा लक्ष्मी पुजाको लागि राखेका विभिन्न सुनका गरगहना र नगद ४५ हजार रुपैयाँ गरी १७ लाख ८८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको  छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर