प्रिमियर लिगमा चेल्सी र सिटीको बराबरी

काठमाडौं ।  इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । स्टामफोर्ड ब्रिजमा चेल्सी र सिटीले ४–४ गोलको बराबरी खेलेका हुन् ।

बराबरीसँगै शीर्ष स्थानको सिटीको १२ खेलबाट २८ अङ्क भएको छ । चेल्सी १६ अङ्ककासाथ तालिकाको दशौँ स्थानमा छ । अर्को खेलमा लिभरपुल विजयी भएको छ । उसले ब्रेन्टफोर्डलाई ३–० गोलले हराएको हो । अरु खेलमा वेस्ट ह्यामले नटिङ्घम फरेस्टलाई ३–२ गोलले र एस्टभिल्लाले फूलहमलाई ३–१ गोलले हरायो । ब्राइटन र सेफिल्ड युनाइटेडले एक/एक गोलको बराबरी खेलेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर