रुकुम पश्चिममा भूकम्पबाट मृत्यु हुने र घाइतेको नामवली सार्वजनिक

सुर्खेत । भूकम्पबाट मृत्यु २७ जना र घाइते भएका ५३ जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जारी गरेको सुचना अनुसार ज्यान गुमाउनेमध्ये १५ जना पुरुष र १२ जना महिला रहेका छन् ।

सानीभेरी गाउँपालिकामा ९ जना र आठबिसकोट नगरपालिकामा १८ जनाको ज्यान गएको छ ।

यस्तो छ, मृतक र घाइतेकाो नामावली :

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर