सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज भारतीय रुपैयाँ १ सयको खरिद दर १ सय ६० रुपैयाँ र बिक्री दर १ सय ६० रुपैयाँ १५ पैसा कायम गरिएको छ। यसैगरी अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ रुपैयाँ तोकिएको छ। यूरो १ को खरिद दर १३९ रुपैयाँ ७२ पैसा र बिक्री दर १४० रुपैयाँ ३५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। यस्तै पाउन्ड स्टर्लिङ १ को खरिद दर १६१ रुपैयाँ ४४ पैसा र बिक्री दर १६२ रुपैयाँ १७ पैसा, अस्ट्रेलियन डलर एकको खरिद  दर ८३ रुपैयाँ ६४ पैसा र बिक्री दर ८४ रुपैयाँ २ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

binimaya_dar1697420540.jpg


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर