स्थानीय तहका कर्मचारी र सहकारबीच सहमति

काठमाडौं । आन्दोलनरत स्थानीय तहका कर्मचारी र सहकारी पक्षबीच सहमति भएको छ । विभिन्न मागसहित दुई सातादेखि आन्दोलनरत कर्मचारीले सहमतिसँगै स्थानीय तहका कर्मचारीले आफ्ना आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

संघीय मामिला मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा गठित संवाद समिति र स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिबीच हिजो शनिबार भएको वार्तामा २० बुँदै सहमति भएको हो । मन्त्रालयका सहसचिव भट्टराई, संघर्ष समितिका संयोजक दीपक गौतह लगायतले उक्त सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

सरकार र स्थानीय तहका कर्मचारीबीचको सहमति पत्र

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर