बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । बिहीबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैैयाँ ८१ पैसा र बिक्रीदर १३३ रुपैैयाँ ४१ पैसा पुगेको छ ।

आज युरोपियन युरो एकको खरिदमा १४० रुपैैयाँ ८३ पैसा र बिक्रीमा १४१ रुपैैयाँ४७ पैसा पाइन्छ । अष्ट्रेलियन डलर एकको खरिददर भने ८५ रुपैैयाँ २४ पैसा र बिक्रीदर ८५ रूपैयाँ ६३ पैसा कायम गरिएको छ । आज कतारी रियाल एकको खरिदमा ३६ रुपैैयाँ ४२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५८ पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रुपैैयाँ १६ पैसा र बिक्रीदर ३६ रुपैैयाँ ३२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैैयाँ १५ पैसा र बिक्रीदर २८ रुपैैयाँ २७ पैसा पाइन्छ ।

कुवेती दिनार एकको खरिददर ४२९ रुपैैयाँ ६५ पैसा र बिक्रीदर ४३१ रुपैैयाँ ५९ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैैयाँ २७ पैसा र बिक्रीदर ३५३ रुपैैयाँ ८६ पैसा तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर