राशिद खानको ‘म्याच फी’ अफगानिस्तानका भूकम्प पीडितलाई

काठमाडौं । क्रिकेटर राशिद खानले अफगानिस्तानका भूकम्प पीडितलाई सहयाेग गर्ने घाेषणा गरेका छन् ।

राशिद खानले प्रभावित मानिसहरूकाे सहयाेगका लागि आईसीसी एकदिवसीय क्रिकेट विश्वकपबाट आफूले पाउने ‘म्याच फी’ दिने बताएका छन् । उनले ट्विटरमा लेखेका छन्, म प्रभावित मानिसहरूकाे सहयाेगका लागि क्रिकेट विश्वकपकाे म्याच फी दिँदैछु । प्रभावित मानिसहरूकाे सहयाेग गर्न सक्नेहरूलाई बाेलाउन काेष सङ्कलन अभियान शुरु गर्नेछाैँ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर