आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा रहेको छ। यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ३४ पैसा र बिक्रीदर १४० रुपैयाँ ९८ पैसा रहेको छ ।

यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ३० पैसा र बिक्रीदर १६३ रुपैयाँ ०४ पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ६० पैसा र बिक्रीदर ८४ रुपैयाँ ९८ पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा रहेको छ ।

null


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर