अभिनेत्री परिणिती चोपडा विवाह बन्धनमा

काठमाडौं । आम आदमी पार्टीका सांसद राघव चड्ढा र अभिनेत्री परिणिती चोपडाले विवाह गरेका छन् । उनीहरुले गत सेप्टेम्बर २४ मा उदयपुरमा विवाह गरेका थिए ।

विवाहको तस्बिर शेयर गर्दै राघव चड्डाले एक्समा लेखेका छन्– ‘जब हामी पहिलो पटक ब्रेकफास्ट टेबलमा भेट्यौं र कुरा गर्यौं, हाम्रो मनले एकअर्कालाई चिनेको थियो। लामो समय देखि यो दिनको लागी प्रतिक्षा थियो … अन्ततः मिस्टर एण्ड मिसेस बन्यौ।” परिणिती चोपडाले पनि तस्विरसँगै यही क्याप्सन लेखेर विवाहको जानकारी दिएकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर