सोमबार सुनचाँदीको भाउ स्थिर

काठमाडौं । आज सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ ।

सुन आइतबारको जस्तै आज पनि तोलामा एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीको भाउ पनि आज तोलामा १ हजार ४ सय ३० रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर