खालिस्तानवादी नेता पन्नुको सम्पत्ति जफ्त

काठमाडौं ।  क्यानडामा खालिस्तानीको माग गर्दै अगुवाई गरिरहेका गुरपतवन्त सिंह पन्नुविरुद्ध भारतमा  ठूलो कारबाही गरिएको छ । पन्नुको सम्पत्ति जफत गर्न राष्ट्रिय अनुसन्धान एजेन्सीको टोली पुगेको छ ।

पन्नु सिख फर जस्टिसका प्रमुख हुन्। उनी भारतमा मोस्ट वान्टेड छन् । पन्नुले दिनहुँ भारतविरुद्ध टिप्पणी गर्दै आइरहेका छन् । उनले खालिस्तान आन्दोलनलाई क्यानडामा गोप्य रूपमा अगाडि बढाएको आरोप लाग्दै आइरहेको छ । उनीविरुद्ध भारतमा आतंकवाद विरोधी खण्डमा मुद्दा दर्ता छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर