कांग्रेसको बैठक जारी

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सानेपास्थित बिपी स्मृति भवन केन्द्रीय कार्यालयमा जारी छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा असोज ४ गते बिहीबारदेखि बैठक निरन्तर जारी छ । बैठकमा केन्द्रीय सदस्यले धारणा व्यक्त गर्ने क्रम जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर