सरकार र आन्दोलनरत शिक्षकहरूबीच ६ बुँदे सहमति

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरूबीच शुक्रबार सहमति भएको छ। गृहमन्त्रालयमा भएको वार्तामा तीन दिनदेखि जारी आन्दोलनरत शिक्षकहरूसँग सरकारले ६ बुँदे सहमति गरेको हो।

सहमतिसँगै स्थायी शिक्षकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। तर राहत शिक्षकहरू भने उक्त सहमतिबाट सन्तुष्ट छैनन्। उनीहरूले अब छुट्टै आन्दोलन गर्ने भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर