प्रधानसेनापति शर्मा असोज ७ गते भारत जाँदै

काठमाडौं ।  नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत जाने भएका छन् ।

‘इण्डो–प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्स’मा सहभागी हुन उनी असोज ७ गते भारतको राजधानी नयाँ दिल्ली जान लागेको सेनाले जनाएको छ । १३ औं संस्करणको उक्त ‘कन्फ्रेन्स’ असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर