स्विट्जरल्याण्डमा बुर्का लगाउन प्रतिबन्ध

 काठमाडौं । स्विट्जरल्याण्डमा मुस्लिम महिलाहरूलाई बुर्का लगाउन प्रतिबन्ध लगाइएको छ । स्वीस संसद्ले हालै बुर्का लगाउन प्रतिबन्ध लगाउने विधेयकलाई पारित गरेको छ ।

समाचार अनुसार विधेयकको पक्षमा १५१ र विपक्षमा २९ मत परेको थियो । स्वीस संसद्को माथिल्लो सदनले यसअघि नै उक्त विधेयकलाई पारित गरिसकेको छ । नियम उल्लंघन गरे ९२ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर