आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८० पैसा र बिक्रीदर १३३ रुपैयाँ ४० पैसा पुगेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा पुगेको छ ।

आज युरोपियन युरो एकको खरिदमा १४१ रुपैयाँ ६७ पैसा र बिक्रीमा १४२ रुपैयाँ ३१ पैसा पाइन्छ । अष्ट्रेलियन डलर एकको खरिददर भने ८५ रुपैयाँ ७० पैसा र बिक्रीदर ८६ रुपैयाँ ०८ पैसा कायम गरिएको छ ।

आज कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५९ पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रुपैयाँ १६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ३५ पैसा र बिक्रीदर २८ रुपैयाँ  ४८ पैसा पाइन्छ । कुवेती दिनार एकको खरिददर ४२९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४३१ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ८५ पैसा तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर