नेकपा एसमा २१ जना नयाँ सदस्यहरू थपिए

काठमाडौं । नेकपा एकीकृत समाजवादीले २१ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । भाद्र ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयको अपानी जारी गर्दै ले सदस्य थप गरेको जानकारी गराएको हो । पार्टी अध्यक्ष माधव नेपालले जारी गरेको अपानीमा अनेरास्ववियूको अध्यक्षबाट बिदा लिएर बसेका सुदेश पराजुली पनि परेका छन् ।

नयाँ थपिएका सदस्यहरू

१. अजबहादुर मल्ल — बाजुरा २. ओमचरण अमात्य — भक्तपुर ३. गौतम राई — काठमाडौँ ४. गोविन्द चेपाङ —मकवानपुर ५. चन्द्रा श्रेष्ठ — झापा ६. चिरञ्जीवी भट्टराई —सुनसरी ७. जयप्रकाश यादव — बारा ८. दिपक केसी — काठमाडौँ  ९. धनबहादुर कार्की — दोलखा १०. धर्म शाही — मुगु ११. नन्द बञ्जाडे — काठमाडौं १२. बरुनाथ योगी — दैलेख १३. बैकुण्ठ भुसाल —पर्बत १४. भक्तिमान सुब्बा— पाँचथर १५. मिना लामा —मकवानपुर १६. रामप्रसाद ढुङाना — काठमाडौँ १७. लंक हमाल — कपिलवस्तु १८. शालिकराम भट्टराई —नवलपरासी पूर्व १९. शिवकुमारी खनाल— काठमाडौँ २०. शैलेन्द्र उपाध्याय— रूपन्देही २१. सुदेश पराजुली — काठमाडौँ छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर